खेल

ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान

राष्ट्रिय अपाङ्ग अनुुसन्धान तथा विकास केन्द्र नेपालले अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान गरेको छ । केन्द्रले आज यहाँ एक कार्यक्रमको आयोजना गरी भर्खरै नेपालमा सम्पन्न नेपाल, भारत र बङ्गलादेशको ह्विल चियर क्रिकेट प्रतियोगितामा विजयी ४५ नेपाली