भारतलार्इ टाइब्रेकरमा पराजित गर्दै नेपाल फाइनल प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपाल भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेस गरेको छ।

 

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

 

निर्धारित समय र अतिरिक्त समयको खेल एकएकको बराबरीमा सकिएपछि विजेताको निर्णय टाइब्रेकर मार्फत लिइएको थियो।

 

नेपालले उपाधिका लागि दाेस्राे सेमिफाइनलकाे विजेतासँग प्रतिष्पर्धा गर्नेछ। दाेस्राे सेमिफाइनलमा अायाेजक भुटान र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...