खेल

थाइल्याण्डमाथि नेपालको जित : सन्दीपले लिए पाँच विकेट

    सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ ।     आइतबार मलेसियामा भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डमाथि १४०