नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरे । भरतपुरमा पत्रकारसँग कुरा गर्दै
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबार २२.०४ अंक र बिहीबार २५.८९