ऊर्जा

पश्चिम सेतीबाट हात झिक्दै चीन, भारतलाई दिने यस्तो छ तयारी

    चीनको थ्री गर्जेज कर्पोरेसनको सब्सिडरी कम्पनी सीडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले सन् २०१२ मा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयु) मा हस्ताक्षर गर्दैै परियोजनाको जिम्मा लिएको थियो । तर, अहिले कम्पनीको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली अधिकारीहरुलाई ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना