ऊर्जा

माथिल्लो तामाकोशीको ६ हजार निवेदन रद्द, मंगलबार शेयर बाँडफाँट, कम्तिमा ४० कित्ता सबैले पाउने

  माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयरका लागि दिइएको ६ हजार निवेदन रद्द भएका छन् । एउटै आवेदकले दोहोर्‍याएर निवेदन दिएपछि रुजुपछि ६ हजार निवेदन रद्द गरिएको हो ।   अब माथिल्लो तामाकोशीले आगामी साताको मंगलबार शेयर बाडफाँट गर्ने जनाएको छ