राजनीति

एमालेका उम्मेदवार सुहाङ नेम्बाङ ४५२३ मतले अगाडि

     इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३० हजार ५६३ मत गणना हुँदा नेम्बाङले १२,४०५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७,८८२ मत प्राप्त