स्वास्थ्य

माधव प्रसाद घिमिरेले भने अब मृत्युको डर लाग्न छाड्यो

  नेपाली साहित्यका जिउँदा इतिहास हुन् कविवर माधव घिमिरे । उनले गत असोज ७ गते आफ्नो १०१ औं जन्मदिन मनाए । उमेरले दोस्रो शताब्दीमा हिँडिरहेका घिमिरे अहिले पनि मानसिकरुपमा उत्तिकै स्फुर्त छन्, उत्साही छन् । शारीरिकरुपमा भने अवश्य केही गलेका