स्वास्थ्य

कति छ प्याजको मूल्य ?

  सरकारी अड्डाबाट सामान्य काम फत्ते गराउन जति घुस दिनुपर्छ, त्यति पैसाले केही बोरा प्याज खरिद गर्न सकिन्छ । एउटा व्यक्तिले दिनभरमा रित्याउने चुरोटको मूल्यले एक केजी प्याज (अहिलेको बजारभाउमा) किन्न सकिन्छ । अनुहार पोत्नका लागि जति मूल्यमा सन-प्रोटेक्सन क्रिम