राजधाजी प्रवेश गर्ने ६ वटा नाका सिल गर्न प्रशासनको सुझाव
उपत्यकाको तीनवटै जिल्ला प्रशान कार्यालय काठमाडौंले राजधानी प्रदेश गर्ने सबै नाका सिल गर्नुपर्ने बताएको छ । काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले राजधानी प्रवेश गर्ने फर्पिङ, थानकोट, जगातीरसाँगा ,तीनपिप्ले–मुड्खुभञ्ज्याङ, जर्सिङपौवा र कात्तिके नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा