स्वास्थ्य

गुणस्तरहीन खाद्य सामग्री वितरण गर्नेलाई कारवाही गर्न प्रभु साहको माग

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राहतको नाममा गुणस्तरहीन खाद्यन्न सामग्री वितरण गर्नेलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् । प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री समेत रहेका नेकपा प्रदेश अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुक