स्वास्थ्य

कोसी अस्पतालका थप २८ जना डिस्चार्ज

  प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख