स्वास्थ्य

बैतडीका स्वास्थ्य चौकीमा किन औषधि अभाव

बैतडीका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ। जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन्। सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख