स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन ग¥यो
बागलुङ । बागलुङ नगरपालिका– १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाबाट बलेवा क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् । रु ३० लाख मूल्यको उक्त एम्बुलेन्स स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य चौकी प्रमुख