स्वास्थ्य

स्वाथ्यमन्त्री दीपक बोहरा र आरजु राणा देउवाले गरे ठुलो चलखेल, बिस करोडको डिल

स्वाथ्यमन्त्री दीपक बोहरा र आरजु राणा देउवाले राज्यलाई ठूलो क्षति हुने गरेर औषधि आयातमा निर्णय गर्न लागेको खुलासा भएको छ । सरकारले वितरण गर्ने ७० प्रकारका औषधि महँगोमा स्वदेशी उत्पदक कम्पनीहरूमार्फत खरिद गर्ने गरेर मन्त्री बोहरा र आरजु राणा मिलेर