सावाधान तपाँई ब्रोइलर कुखुराको मासु खाँदौ हुनुहुन्छ, यस्तो रोग लाग्न सक्छ
कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिक प्रतिरोधी