स्वास्थ्य

उपेन्द्र देवकोटाका दुवै मिर्गौलाले काम गर्न सकेनन्,भए दुवै फेला,यस्तो छ देवकोटाको पछिल्लो अबस्था

पित्तनलीको क्यान्सरका कारण गम्भीर बिरामी वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ। पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको हो। मिर्गौलाले फेल भएपछि डा देवकोटालार्इ डायलाइसिस गर्न सुरु गरिएको छ। हालसम्म डा देवकोटाको