स्वास्थ्य

चुनावमा पत्तासाफ भएपछि काँग्रेसले गंगामायाको केस उचाल्दै, डलर पचाउँन मानवअधिकारवादी पनि साथ दिदै, ओलीलाई गलाउने यस्तो छ योजना

  नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले  द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेकी  गंगामाया अधिकारीलाई भेटेका छन् । चुनावमा पत्तासाफ भएपछि काँग्रेसले गंगामायाको केस उचाल्दै छ । डलर पचाउँन मानवअधिकारवादी पनि साथ दिने