स्वास्थ्य

सावधान ! खानेपानीमा किरा छ कि ? जारभित्र भेटियो किरा र लार्भा

  उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय निकम्मा हुँदा बजारमा अखाद्य र म्याद गुज्रिएका सामग्री भेटिन थालेका छन् ।   अखाद्य र मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेआम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका