स्वास्थ्य

मेडिकल कलेज सरकारी नै अब्बल देखीएपछि सबै निजी मेडिकल कलेज सरकारीकरण गर्ने सरकारको अन्तिम तयारी

    थप मेडिकल कलेज खोल्ने/नखोल्ने विषय हाल भएका निजी मेडिकल कलेजमा पढेका विद्यार्थीको अवस्था हेर्दा पनि स्पष्ट हुन्छ । यही अवस्थामा थप मेडिकल कलेज खोले काउन्सिलको परीक्षामा विद्यार्थीको पास दर थप निराशाजनक हुने छ ।   निजीको तुलनामा सरकारी मेडिकल कलेजमा