स्वास्थ्य

चिकित्सक र सरकारबिच वार्ता, काम नगर्ने डाक्टरलाई भाँटा हान्ने यस्तो छ सरकारको तयारी

  मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित  आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्। चिकित्सक संघले भने वार्तामा