स्वास्थ्य

पूर्वी चितवनको भण्डारा र जुटपानीमा १५ शय्याको अस्पताल बन्ने

  प्रदेश सरकारले चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । चितवनको राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्य चौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने भएको हो ।   यी दुई संस्थालाई स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृत