हरेक व्यक्तिको हात खुट्टा र अरु सबै अंग हुन्छन्, हरेक व्यक्तिले दिनमा २४ घण्टा नै पाउँछ। तर, कोही व्यक्ति सफल हुन्छ भने कोही कम सफल हुन्छ । यसमा व्यक्तिको काम, अवसर र क्षमताले प्रभाव पार्छ भन्ने आम धारणा हुन्छ
अवकाशप्राप्त सचिव भीम उपाध्यायले फेसबुकमा लेख्नु भयो, ‘आगलागीबाट गम्भीर घाइते भई उपचाररत् ई. पुष्कर जोशीको निधन भएको छ ।