स्वास्थ्य

इलाममा डा. केसीको १६ औं अनसन सुरु : यस्ता छन् ६ बुँदे माग

  १६ औं अनसनका लागि इलाम पुगेका डा. गोविन्द केसीले ६ बुँदे माग सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै केसीले ६ बुँदेमाग सार्वजनिक गरेका हुन्। डा. गोविन्द केसीले इलामबाट १६ औं अनसन सुरु गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरेर