स्वास्थ्य

अबदेखि सरकारी मेडिकल कलेजले ७५ प्रतिशत छात्रवृत्ति अनिर्वाय दिनुपर्ने

  सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ ।   यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा। गोविन्द केसीसँगको सम्झौताअनुसार सरकारले थप गरेको