जस्तोसुकै जिद्धी थाइराइडलाई पनि केहि दिनमै पूर्ण रुपमा निको पार्ने यो गोप्य घरेलु उपचार विधि



हाम्रो इकोनोमि

 

 

थाइराइडको समस्या हाम्रो शरीरमा पाइने थाइराइडको ग्लैंन्ड अर्थात् ग्रन्थीको अनुचित व्यवहारको कारण हुन्छ। यो ग्रन्थी एक पुतलीको जस्तै आकारको हुन्छ।

जुन हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसले हाम्रो सास लिने नलीलाई दायाँ देखि बायाँ सम्म कभर गरेको हुन्छ। यो शरीरमा हर्मोन्स वितरण गर्ने एक मुख्य स्रोत हो।

थाइराइडको ग्रन्थी बाट T3 र T4 नामक हर्मोन्स निस्किन्छ, जुन हाम्रो शरीरको रगतमा गएर मिसिन्छ र शरीरको विकास र इनर्जी पचाउने काम गर्छ।

यदि यसमा गढबढ भएमा मानिसको तौल अचानक बढने वा अचानक घट्न थाल्छ। थाइराइड एक गम्भीर र जिद्धी बिमारी हो ।

यसलाई सहजै निर्मुल गर्न सकिंदैन, त्यसकारण यो समस्याबाट छुटकारा पाउन धेरै समय लाग्छ।

थाइराइडको समस्या समाधान गर्नको लागि डाक्टरले दिएको औषधिको साथ साथ घरेलु उपचार विधि पनि अपनाउन जरुरी छ। जसले यसलाई चाँडो निको पार्न मद्धत गर्छ।
थाइराइडको समस्या तीन प्रकारका हुन्छन्। 1. Hyperthyroidism 2. Hypothyroidism 3. Goiter

आज हामी Hypothyroidism को बारेमा जानकारी दिन गइरहेका छौँ। हाम्रो थाइराइडको ग्रन्थीले हाम्रो शरीरलाई चाहिने मात्रामा हर्मोन्स प्रदान नगर्दा (Hypothyroidism) हाइपोथाइरोडिजम को समस्या देखा पर्छ।

यसको कारण शरीरको तौल तीब्र बढ्नु, छिटो थकाई लाग्नु, सास फुल्नु, चिन्ता बढ्नु, तागतमा कमी आउनु, महिनावारीमा गढबढ, मुटु सम्बन्धी रोगहरु लाग्नु, कपाल झर्नु जस्ता समस्याहरु यसबाट ग्रसित बिमारीहरुमा देखा पर्छ।

हाइपोथाइरोडिजम एक साझा र जिद्धी बिमारी हो। अर्थात् यो समस्या सबै उमेर समूहका मानिसमा देखा पर्छ।

आज हामी हाइपोथाइरोडिजमको समस्यालाई पुर्णरुपमा निको पार्ने लाभदायी र अचुक घरेलु उपचार विधिहरु बताउन गइरहेका छौं,

जुन विधिले जस्तो सुकै पुरानो थाइराइडको समस्यालाई पनि निको पार्छ । घरेलु विधिहरु विस्तारमा हेर्नुहोस्।

१. चाहिने सामग्री: धनियाँको दाना र पानी

बनाउने विधि: एक लिटर पानीमा ४/५ चम्चा धनियाँको दाना हालेर मज्जाले उमाल्ने । जब सम्म पानी आधा हुँदैन तब सम्म उमाल्नुहोस्।

पानी उमालेर आधा भए पछी एउटा गिलासमा हाल्नु होस्। यस पानीलाई हरेक बिहान खाली पेटमा पिउनुहोस्। यो धनियाँ पानी पिउनले थाइराइडको समस्यामा तीब्र सुधार आउँछ।

२. यसका लागि चाहिने सामग्रीहरु: दालचिनीको पाउडर, ज्वनोको पाउडर र मेथी दानाको पाउडर

बनाउने विधि: यी तीन सामाग्रीहरुको पाउडरलाई बराबर मात्रामा राखेर मिसाउने। अब यी सामग्रीहरु मिश्रित पाउडरलाई तातो पानीमा मिसाएर पिउने ।

यसलाई दिनको एकपटक खाना खानु भन्दा पहिले पिउनु पर्ने हुन्छ।

यो औषधी थाइराइडलाई छिटो निको पार्ने एक प्रभावकारी घरेलु विधि हो।

३. नरिवलको तेल

हरेक दिन एकपटक तातो दुधमा एक चम्चा नरिवलको तेल मिसाएर पिउनले थाइराइडको समस्या बाट छिट्टै छुटकारा दिलाउँछ।

४. एप्पल भिनेगर

दिनको एकपटक एक गिलास मन तातो पानीमा एक चम्चा एप्पल भिनेगर र एक चम्चा मह मिसाएर पिउनाले थाइराइडको समस्यामा सुधार आउँछ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...