समाचार

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच वार्ता हुँदै

    राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुन लागेको छ । नेपाली सेनाको उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले तीन जनाबीच वार्ता हुन लागेको हो । कार्कीलाई जेनजीको प्रतिनिधिको रुपमा अघि सारिएको छ ।