सचिवमा सबैभन्दा अघि महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी मतगणनामा सचिव पदमा सबैभन्दा धेरै मतान्तरसहित महेश बस्नेत अगाडि छन् । उनलाई अन्य उम्मेदवारले पछ्याइरहेका छन् । बस्नेतले ७८३ मत पाइसकेका छन् । एमालेका दुई हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेकले मतदान गरेका थिए ।

यस्तो छ सचिव पदका उम्मेदवारले हालसम्म प्राप्त गरेको मतपरिणाम :

महेश बस्नेत : ७८३

खगराज अधिकारी : ६८०

यमलाल कडेल : ६२६

राजन भट्टराइ : ५८१

भानुभक्त ढकाल : ५५२

गोकुल प्रसाद बास्कोटा : ५२८

पद्मा कुमारी अर्याल : ४७८

छविलाल विश्वकर्मा : ४६९

शेरधन राई : ४६७

ठाकुर प्रसाद गैरे : ४६२

रचना खड्का : ४५९

कर्णबहादुर थापा : ४४४

लाल बाबु पण्डित : ३९९

अग्नि प्रसाद खरेल : ३७७

विनोद प्रसाद ढकाल  : ३५५

कृष्ण गोपाल श्रेष्ठ : ३२५

इन्द्रलाल साप्कोटा : ३०९

पेम्वा लामा : २५५

पेम्वा लामा : २५५

पुर्सोतम पौडेल : २३०

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...