समाचार

विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने ओलीको चेतावनी

    नेकपा (एमाले) का अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासलमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेताकार्यकर्ताहरूलाई चेतावनी दिएका छन् । आफूले पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार च्यासलमै भेटवार्ता गरेको उल्लेख गर्दै उनले भण्डारीलाई केही