एमाले केन्द्रीय कमिटी बैठक सुरू



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो । आजको केन्द्रीय कमिटी बैठकमा सचिवालय र पोलिटव्यूरोबाट पारित विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुने जनाइएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, विधान संशोधन प्रस्तावमा पार्टीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’ विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा पनि छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...