समाचार

ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर बेपत्ता

    गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली बेहुलातर्फको गरगहना र नगद लिएर गायब भएकी छन् । शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उजुर हालेका छन् । दुई महिनादेखि गैंडाकोट–४,