समाचार

कांग्रेसबाट मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा

    सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ । देउवाले आज प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ