भाषण गर्दागर्दै अध्यक्ष ओली अस्वस्थ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

आफ्नो स्वास्थ्यका कारण उनले भाषण पूरा गर्न सकेनन् । आफूलाई रुघाखोकी लागेर सम्बोधनकै क्रममा असजिलो महसुस गरेपछि उनले नेता शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा दिए । त्यसपछि उनी आफ्नो आसनमा गएर बसे भने नेता पोखरेलले ओलीको लिखित भाषण परे ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...