जनता बाढीको चपेटामा, प्रचण्ड जिपलाइनमा



हाम्रो इकोनोमि

 

 

प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्ने नाममा प्रायः सिन्धुपाल्चोक पुग्छन । विगतमा अग्नि सापोटासँगै सिन्धुपाल्चोक जाने गरेका प्रचण्ड पछिल्लो समय अन्य सहयोगी बोकेर सिन्धुपाल्चोक पुग्ने गरेका छन ।

 

बिहीबार सुकुटेमा आरम गरेर फर्किएका प्रचण्ड शुक्रबार काभ्रेको धुलिखेल जिपलाइनमा रमाइलो गरिरहेका थिए । माओवादी नेता सरल सहयात्रीले प्रचण्डले जिपलाइनमा मनोरञ्जन लिइरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन ।

नागरिकहरू बाढी र पहिरोमा चपेटामा परेर रूँदै र चिच्याउँदै बसिरहेको समयमा तीनहरूको उचित व्यवस्थापनमा लाग्न सरकारलाई प्रेरित गर्नुपर्नेमा प्रचण्ड भने जिपलाइन र सुकुटेमा रमाइरहेका छन ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...