महामन्त्रीमा गगनको जित सुनिश्चित



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित सुनिश्चित भएको छ । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उहाँको स्पष्ट अन्तराल देखिएसँगे जितको सुनिश्चित देखिएको हो ।

२८२० मतगणनामा
गगन कुमार थापा – १८४२
विश्व प्रकाश शर्मा – ११४७
प्रकाश शरण महत – ९३५
प्रदिप पौडेल – ८४२
मिनेन्द्र रिजाल – ४८०
राजाराम कार्की – ६७

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...