३३२० मतगणना गगन २१६४, विश्वप्रकाश १३२८



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित निश्चित भएको छ । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उहाँको स्पष्ट अन्तराल देखिएसँगे जितको निश्चित देखिएको हो । ३३२० मतगणनामा पहिलो नम्बरमा रहनुभएको गगन थापाले २१६४ मत पाउनु भएको छ । दोस्रो स्थानमा रहनुभएको विश्वप्रकाश शर्माले १३२८ मत ल्याउनु भएको छ ।

महामन्त्रीको ताजा मत परिणाम

३३२० मत गन्दा
गगन थापा – २१६४
विश्वप्रकाश शर्मा – १३२८
प्रकाशशरण महत – १०९२
प्रदीप पौडेलले – ९९९
मिनेन्द्र रिजाल – ५८८
राजाराम कार्कीले – ७६

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...