समाचार

पर्यटन मन्त्री आले र भारतीय पर्यटनमन्त्री रेड्डीद्धारा किताब जात्राको विश्व यात्रा उद्घाटन

    संस्कृति, पर्यटन तथा नागरिक उ्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले पठन संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले थालिएको किताब जात्राको विश्व यात्रा आज बिहिबार संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि