समाचार

प्रहरीको ज्यादतीले जंगलराजको पराकाष्ठा : प्रभु साह

        नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले सर्हालीको बयलबासमा नेपाल प्रहरीले गरेको ज्यादती जंगलराजको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । आइतबार प्रहरीको भ्यानले किचेर बयलबासका युवा व्यवसायी रामकुमार महतोको मृत्युु भएपछि स्थानीय आन्दोलित छन्