समाचार

सार्वजनिक स्थलमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

    सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ। सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो। गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ