समाचार

नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस भीरबाट खस्यो

  नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेको नेकपा एमाले किस्पाङका अध्यक्ष वीरबल तामाङले जानकारी दिए । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटनामा