भरतपुर महानगरपालिकामा विजय सुवेदी अगाडी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदीले ३५ मतसहित अग्रता कायम गरेका छन् । १२ हजार १६२ मत गन्दा एमालेका सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४ हजार १४७ मत पाएकी छन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...