म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी



हाम्रो इकोनोमि

 

 

म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बेगप्रसाद गर्वुजा ३ हजार ९१ मतसहित विजयी हुँदा कांग्रेसका श्रीप्रसाद रोका २९७० मतमा रोकिएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् । यो गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...