उपमेयरमा सुनितालाई गठबन्धनका श्रेष्ठभन्दा चार गुणा बढी मत



हाम्रो इकोनोमि

 

 

काठमाडौंको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चार गुणा बढी मत प्राप्त गरेकी छन्।  सोमबार दिउँसो साढे १ बजेसम्मको अपडेट अनुसार डंगोलले ६३४६ मत पाएकी छन्।

गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १७८४ मत पाएका छन्। यो मत डंगोलको भन्दा चार गुणा कम हो। उनीहरूबीच चार हजार ५६२ मतको अन्तर छ।  डंगोल सुरूदेखि नै अग्रता लिँदै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...