समाचार

माओवादीका चर्चित हस्तीहरु टीमसहित एमालेमा प्रवेश

    उदयपुरको ताप्ली गाउँपालिकामा नेकपा माओवादी केन्द्रमा बिद्रोह भएको छ । पालिकाका चर्चित नेताहरु माओवादीबाट बिद्रोह गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन ।राष्ट्रिय युवा संघ नेपाल र अनेमसंघको पालिका स्तरीय कमिटी गठन कार्यक्रममा माओवादी परित्याग गरी नेता कार्यकर्ताहरु एमालेमा