समाचार

एमसीसीले सत्तासीनलाई बर्बराउने नै बनाएछ : बास्कोटा

    नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताले सत्तारुढ दलहरूलाई बर्बराउने नै बनाएको बताएका छन् । गठबन्धनले सत्तामा पुग्नका लागि ‘चिम्टा बनाएको’ एमसीसी अहिले उनीहरूका लागि नै सनासो भएको टिप्पणी उनको