समाचार

म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी

    म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बेगप्रसाद गर्वुजा ३ हजार ९१ मतसहित विजयी हुँदा कांग्रेसका श्रीप्रसाद रोका २९७० मतमा रोकिएका छन् । उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन्