काठमाडौं महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल भारी मतले निर्वाचित



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित निर्वाचित भएकी छिन् । नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा डंगोल विजयी भएकी हुन् । डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले २३ हजार ८०६ मत पाए । डंगोलले ४४ हजार ८०६ मतान्तरका साथ श्रेष्ठलाई पराजित गरेकी हुन् ।  सुनिता डंगोलले २०७९ को वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत र मतान्तर पाउने कीर्तिमानी बनाउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...