समाचार

आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमा लगानी : राष्ट्रपति

      राष्ट्रपति विद्यादेवी भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताएकी छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपतिले जैविक र रासायनिक मलको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताइन्