समाचार

पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

    अभिनेता पल शाहको मुद्दामा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा दिएको पुनरावेदन निवेदनमा आज सुनुवाई हुन लागेको हो । बालिका बलात्कार आरोपमा जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा