आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि कार्यालय स्थापना गरेर काम थालिएको छ । निर्वाचन आयोगले संसद भवन नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरे । प्रमुख
सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अपरान्ह ४ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बस्न
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई २४० वर्ष शासन गर्दा देश कहाँ पुर्याउनुभयो ? भनेर
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले